२०७८, ८ फाल्गुन आईतवार ०७:५७

नेपाल दलित मुक्ति अभियान प्यूठानको जिल्ला भेला सम्पन्न

प्यूठान जागरण डटकम
फागुन ७ । नेपाल दलित मुक्ति अभियान प्यूठानको शनिबार सम्पन्न भेलाले प्रबिण बिकको अध्यक्षतामा ६ सदस्य रहेको पदाधिकारी २९ सदस्य चयन गरेको छ । जसको उपाध्यक्षमा दिपा नेपाली, बिजय नेपाली, सचिव धुव्र गन्र्धव, सहसचिव मोहन परियार, कोषाध्यक्ष पार्वता नेपालीलाई चयन गरीएको छ ।

यस्तै सदस्यहरुमा सनम परियार, बिमला सुनार, सन्तोष सुनार, अन्कीता गन्र्धव, सुरेश परियार, रमेश बिक, सुरेश बि.क, बिवेक नेपाली, ममता नेपाली, मधु सुनार, सन्ध्या नेपाली, सुनिता नेपाली, दिपा नेपाली, कमारो सार्की, किशन कुमार नेपाली, राजेश नेपाली, गुमान सिह नेपाली, लोकेन्द्र बहादुर बि.क, इन्द्र सार्की, अर्जुन गन्र्धव, सर्बता नेपाली, महेश सुनार लगायत रहनु भएको छ ।

यस्तै भैलाले १५ सदस्य रहेको महिला विभाग संगठन पनि गठन गरेको छ । नेपाल दलित मुक्ति अभियानका केन्द्रिय महिला बिभाग प्रमुख लक्ष्मी बिकले महिलाहरु पनी साउपडी प्रथा, छुवाछुत, विभेदको सिकार बनेको भन्दै अधिकारका लागी लडनुपर्ने बेला आएको कार्यक्रममा बताउनु भएको थियो । महिला अब शसक्त हुनुपर्ने त्यसका लागी संगठन आबस्यक परेको औल्याउनु भएको थियो ।

पार्वता नेपालीको अध्यक्षतामा ४ पदाधिकारी ११ सदस्य चयन गरीएको थियो । जसको उपाध्यक्षमा रेस्मा नेपाली, सचिव दिपा नेपाली, सहसचिव संगीता नेपाली, सदस्यहरुमा सिता गन्र्धव, आरती नेपाली, बिमला नेपाली, ममता नेपाली, सुनिता नेपाली, ममता परियार, कमला नेपाली, सन्ध्या नेपाली सर्वता नेपाली, मधु नेपाली, रेखा सुनारलाई चयन गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *