२०७९, ९ बैशाख शुक्रबार १६:२६

गौमुखीका अध्यक्षले दिए राजीनामा

प्यूठान जागरण डटकम
बैशाख ९ । प्यूठानको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले पदबाट राजिनामा दिएका छन । शुक्रबार पालिकाका उपाध्यक्षलाई सम्बोधन गदै गिरीले लेखेको राजिनामा पत्रमा गाउँपालिकाको अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबै राजनैतिक दल, संघ संस्था, गाउँसभाका सदस्य, कर्मचारी लगायत सबैमा धन्यवाद दिएका हुन ।
आफ्नो पाटी नेपाली काग्रेसले पून गाउँपालिकामा अध्यक्षको उमेद्वार सिफारिस गरे पछि पदबाट राजिनामा दिएका गिरीले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *