२०७९, १२ असार आईतवार १९:२५

प्रगतिशील पत्रकार संघको संयोजकमा श्याम पोख्रेल

प्यूठान जागरण डटकम
असार, १२ । प्यूठानका श्याम पोख्रेल प्रगतिशिल पत्रकार संघको केन्द्रिय संयोजकमा चयन हुनु भएको छ । असार ११ गते बसेको केन्द्रिय समितिको बैठकले पोख्रेललाई संयोजक र सचिवमा प्रकाश थापा मगरलाई चयन गरेको हो । संयोजक श्याम पोख्रेलले प्यूठान जागरण डटकमसंग कुरा गदै तत्काल केन्द्रिय समितिको बैठक बसी मिशन पत्रकारीताबारे छलफल गरी जिल्ला भरी पत्रकार उत्पादन गर्न जोड दिइने बताउनु भएको छ ।


यस्तै बैठकले केन्द्रिय सदस्यमा अर्घाखाँचीबाट जीतेन्द्र खत्री, गोपाल भट्टराई, गुल्मीबाट हरि न्यौपाने, दाङ्गबाट बिशाल कार्की चयन हुनु भएको केन्द्रिय संयोजक पोख्रेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!