२०७९, २१ असार मंगलवार १०:३२

प्यूठानमा चट्याङ लागेर २ जनाको निधन

प्यूठान जागरण डटकम
असार, २१ । प्यूठानमा चट्याङ लागेर गए राती २ जनाको ज्यान गएको छ । ऐरावति गाउँपालिका वडा नम्बर ६ बिजुलीका ७ बर्षिय रोमन परियार र १२ बर्षिय किरण परियारको निधन भएको जिल्ला अस्पताल प्यूठानले जनाएको छ ।

केही घाइतेको उपचार हुदै गरेको अस्पताल स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!