२०७९, २८ असार मंगलवार १८:०४

जथाभावि जंगली च्याउ नखान जिप्रका प्यूठानको अनुरोध

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
असार, २८ । बर्खायाममा फलेको जंगली च्याउ नखान जिल्ला प्रहरी कार्यालय प्यूठानले अनुरोध गरेको छ । कतिपय बिरामी परी उपचारार्थ रहेको तथा कतिपयको मृत्यू समेत भएको भन्दै जथाभावी रुपमा जंगली च्यान नखान सचेत गराएको छ ।

बर्षातको समयमा जथाभावी जंगली च्याउ खादा बिरामी परी मृत्यू सम्म हुने भएकाले ध्यान दिन जिल्ला प्रहरी कार्यालय प्यूठानले जनहितमा जारी सूचना आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!