२०७९, ६ मंसिर मंगलवार ०९:२९

प्यूठानमा मतगणना सुरू

प्यूठान जागरण डटकम
मंसिर, ६ । प्यूठानमा प्रतिनिधि तथा प्रदेश सभाकाे निर्वाचन २०८९ काे मतगणना आजबाट सुरू भएको छ । नाै बहिनी गाउँपालिका ५ नेरा माबि डामृि र बाल ज्याति आधारभूत प्यूठान नगरपालिका ८ गेजबाङमा प्रतिनिधि सभा तर्फ मतपत्र दिनुपर्नेमा प्रदेशकाे मतपत्र पर्न गरेकोले मतगणना ढिला भएको थियाे ।
मतगणना नाै बहिनी गाउँपालिका ३ र सरूमारानि गाउँपालिका १ गबिस भवन बाट मतगणना सुरू भएकाे छ ।
बिवादमा आएकाे २ मतपेटिकालाई बदर हुनेगरी अगाडि बढ्ने सहमति भएपछि मतगणना सुरू भएको हाे । जिल्ला समन्वय समितिकाे सभाहलमा मतगणना सुरू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *