पिकअप जीपमा आगो लागि

प्यूठान जागरण डटकम
चैत्र २६ । आइतबार दिउसो गुडिरहेको पिकअप गाडीमा आगो लागि भएको छ । प्यूठान खंलगाको आपघारी नजिक अर्घाखाचि जाने बाटोमा प्रदेश ३–०१०२३ च ५७६८ नम्बरको पिकअप जीप आगोलागी भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
अर्घाखाची अस्पतालको सामान पु¥याएर बिजुवार प्यूठान जादै गरको जीप एक्कासी आगोलागी भएको छ । डिजेल सट भई आगोलागी भएको फिनेल बोकेको जीप करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक सुबास खडकाले बताउनु भएको छ । दुर्घटनामा मानवीय क्षेति भने भएको छैन ।